नेपालको बीमा बजारमा राष्ट्रिय जीवन अग्रस्थानमा, कुल प्रिमियम ९३ अर्ब नाघ्यो
काठमाडौं । नेपालमा बीमा उद्योगले लगातार वृद्धि दर देखाउँदै आएको छ। २०७८/७९ अनुसार, कुल बीमा प्रिमियम रकम ९३ अर्ब १८ लाख ५८ हजार रुपैयाँ पुगेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीहरूमा अग्रस्थान: नेशनल लाइफ: २५ करोड ५३ लाख ६०२ रुपैयाँ LIC नेपाल: १० करोड ७३ लाख ७१ हजार रुपैयाँ हिमालयन लाइफ: १० करोड १८ लाख २७२ […]