विभिन्न प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षा हुने
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई […]