विदेशी मूद्रा आजको विनिमयदर कस्तो ?
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसतो विदेशी मुद्राको विनिमयदर स्थिर छ। हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुने राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ […]