ग्राहकसँगको विश्वास अझ बलियो बनाउँदै छिमेक लघुवित्तको २२औँ इकाई भेला सम्पन्न
हेटौंडा । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाले आफ्नो २२औँ वार्षिक ग्राहक/सदस्य गुनासो सुनुवाइ (इकाई भेला) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा उत्कृष्ट इकाईलाई नगद पुरस्कार, छात्रवृत्ति तथा प्रशंसा–पत्र प्रदान गरिनुका साथै सफल व्यवसायी सदस्यलाई नगद र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो। त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने सदस्यका छोराछोरीलाई नगदसहित सम्मान-पत्र […]