दिगो उद्यमशीलता र सहज व्यवसायीक वातावरणको मुख्य एजेन्डा सहित नीशा अधिकारीको घोषणापत्र सार्वजनिक
काठमाडौं । कलाकार तथा गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नीशा अधिकारीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । ‘सगरमाथा देखि सदनसम्म’ नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा उनले दिगो रोजगारी, महिला सहभागिता, सुरक्षित पूर्वाधार, सिर्जनशील अर्थतन्त्र र ज्येष्ठ नागरिकको सम्मानलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेकी छन् । घोषणापत्र सार्वजनिक गर्दै अधिकारीले नेपालमा रोजगारी संकट […]