मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ : खाद्य सुरक्षाको जोखिम हुन सक्ने
मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सकिएको अवस्था थियो । केहि […]