व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी चलाउने नियुक्त
व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउनेलाई नियुक्त भएका छन् । ३ वर्षे कार्यकालका लागि उनी नेपाल सरकारबाट मनोनीत भएका हुन् । यसअघि पनि उनले उक्त समितिमा सदस्य भएर काम गरेको अनुभव छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन आदेश, २०६३ (संशोधन सहित) को दफा ८ बमोजिमको सिफारिस समितिको निर्णय अनुसार […]