दशैंमा टीकाभन्दा टुरको क्रेज
घरको पूजा, टीका–जमरा र परिवारको भेटघाट दशैंको पुरानो परम्परा हो। तर पछिल्ला वर्षमा नेपालीहरूको दशैं मनाउने शैली बदलिँदै छ। लामो बिदालाई घरभित्र सीमित नराखी नयाँ ठाउँ हेर्ने, मन–शरीर दुवैलाई ताजा पार्ने चाहनाले धेरैलाई देश–विदेशको रमणीय गन्तव्यतर्फ तानेको छ। अब दशैं केवल टीकाको दिन मात्र नभई विमानस्थलको चहलपहल र पासपोर्टको पानामा नयाँ छाप थप्ने समय पनि […]