नेपालि बजारमा आयो प्रोटोन ‘इमास फाइभ’ इलेक्ट्रीक ह्याचब्याक
काठमाडौँ । मलेसियन अटोमोबाइल ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक ‘इमास फाइभ’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबारदेखि यसको बिक्री-वितरण खुला गरेको हो । कम्पनीले यस गाडीलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ, जसअन्तर्गत ‘प्राइम’ भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र ‘प्रिमियम’ भेरियन्टको मूल्य ३४ लाख ९९ हजार […]