राजेश हमालको युगदेखि युगसम्म
ख्यातिप्राप्त अभिनेता राजेश हमालको जीवन र करियर समेटिएको पुस्तक युगदेखि युगसम्म हालै राजाधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले अभिनेता हमालको पहिलो फिल्मबाटै नामकरण गरिएको पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, […]