सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संकटमा : सरकार नै बन्यो बाधक
नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो । दर्जनौं निजी कम्पनीहरूले औषधी बजारमा प्रभाव जमाइरहेको बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने यतिबेला ओझेलमा परेको छ । वि.स २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्ने गरेको थियो । तर ०६२ सालमा उत्पादन बन्द भएपछि ०७४ सालमा पुनः सिटामोल उत्पादन […]