One Cover र Skill Spark बीच रणनीतिक साझेदारी: आईटी विद्यार्थीहरूका लागि इन्टर्नशिप र प्लेसमेन्टको नयाँ अवसर
प्रविधि शिक्षा र उद्योगबीचको दूरीलाई कम गर्दै विद्यार्थीहरूलाई व्यावहारिक सिकाइतर्फ उन्मुख गराउने उद्देश्यले One Cover Pvt. Ltd. र Skill Spark बीच औपचारिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। यस महत्वपूर्ण सहकार्यसँगै One Cover Private Limited ले Skill Spark को आधिकारिक उद्योग साझेदार (Industry Partner) को रूपमा सहकार्य आरम्भ गरेको छ। यस साझेदारीले नेपालको आईटी […]