एमबीबीएस प्रवेश परीक्षा (CEE) मा अद्वित्तीय सफलता: अस्तित्व ओझा राष्ट्रकै प्रथम
चिकित्सा शिक्षा आयोग (Medical Education Commission – MEC) द्वारा सञ्चालित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षा (CEE – Common Entrance Examination) मा अस्तित्व ओझाले देशभरका परीक्षार्थीहरूलाई पछि पार्दै प्रथम स्थान (Rank 1st) हासिल गरी इतिहास रचेका छन्। यो सफलताले उनको कडा परिश्रम, लगनशीलता र उच्च बौद्धिक क्षमतालाई प्रमाणित गरेको छ। मेधावी विद्यार्थीको अद्वित्तीय कीर्तिमान देशको चिकित्सा […]