जेनजी आन्दोलनले बीमामा २० अर्बभन्दा बढीको दावी
जेनजी आन्दोलनका कारण निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको दावी दर्ता भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र सम्पत्ति नोक्सानीका कारण यो ठूलो बीमा दाबी दर्ता भएको हो। प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९८४ […]