घरजग्गा व्यवसायीलाई नयाँ राहत : अब घडेरीमा घर–अपार्टमेन्ट बिक्री सम्भव
अब घरजग्गा व्यवसायीहरूले हदबन्दी छुटको जग्गामा घडेरी निर्माण गरेर त्यसभित्र अपार्टमेन्ट वा घर बनाएर बिक्री गर्न पाउने भएका छन्। संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जनाएसँगै यो व्यवस्था लागू हुने भएको हो। विधेयक आजै समितिबाट पारित गर्ने तयारी छ। यसअघि घरजग्गा व्यापारका लागि अनुमति लिएका व्यवसायीले […]