विशेष अदालतका दुईथरी तर्क – शंकरप्रसाद दोषी ठहर हुँदा वैकुण्ठलाई सफाइ
विशेष अदालतले भ्रष्टाचारका उस्तै प्रकृतिका मुद्दामा समान हैसियत र भूमिका भएका फरक(फरक २ पदाधिकारीप्रति फरक मापदण्ड अपनाएर एउटालाई सफाइ र एउटालाई दोषी ठहर गरेको पाइएको छ। वाइडबडी विमान र सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) घोटाला प्रकरणमा विशेष अदालतले गरेका फैसलाका पूर्ण पाठ हेर्दा नेपाल वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष र सुरक्षण मुद्रण विकास समितिको अध्यक्षका […]