धार्मिक सद्भावसँगै पर्यटन आकर्षणमा चीन
चीनको उत्तर पश्चिमस्थित सिन्जियाङ उइगुर स्वायत्त क्षेत्र पछिल्लो समय आर्थिक हिसाबले थप समृद्धितर्फ लम्किरहेको छ । राजधानी उरुम्छीलगायत विभिन्न शहर, बजार तथा ग्रामीण क्षेत्रमा भएका विकास, कृषि तथा भौतिक पूर्वाधारमा प्राप्त परिणामले थप समृद्धिलाई संकेत गरेको सहजै अनुमान लगाउन सकिन्छ । उइगुर, हान, कजाखलगायत ४७ जातीय समूहको आवादी रहेको यो स्वायत्त क्षेत्रमा जातीय र धार्मिक […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            