२ वर्षा महाराजाधिराजमा
निर्माणाधीन फिल्म महाराजाधिराजमा कलाकारको लाइनअप बलियो भएको छ।फिल्ममा दुई अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी एकसाथ देखिने भएका छन्। फिल्मका लागि वर्षा राउत र वर्षा शिवाकोटीसँगै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, र अभिनेत्री उषा रजक अनुबन्धित भएका छन्। फिल्ममा यसअघि नै जयकिशन बस्नेत, गजित विष्ट र आशा पौडेल अनुबन्धित भइसकेका छन्। अहिलेसम्म […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            