कांग्रेससँगको सहयात्रा ०८४ चुनावसम्म हुने प्रम ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जाने बताउनुभएको छ । आज शनिबार झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्दै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन्, सरकारको एक वर्ष बित्यो,’ ओलीले भन्नुभयो, ‘अर्को एक वर्ष म प्रधानमन्त्री […]