तपाईं छुट्नु त भएन नि ? सान्भिको आइपिओ भर्ने आज अन्तिम
सान्भि इनर्जी लिमिटेड नेपालको इलाम जिल्लामा आधारित एक जलविद्युत् उत्पादक कम्पनी हो। यसले ७.६ मेगावाट क्षमताको जोगमइ खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ। यस परियोजनाको कुल लागत रु. १ अर्ब ५७ करोड २९ लाख रहेको छ, जसको प्रतिमेगावाट लागत रु. २० करोड ६९ लाख पर्छ। कम्पनीले हालै आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) जारी गरेको छ। यसमा […]