नयाँ सेल्टोस २०२५: बजारअघि नै बढ्यो तापक्रम
आगामी वर्ष सार्वजनिक हुन लागेको नयाँ पुस्ताको सेल्टोसले नेपालीसहित अन्तर्राष्ट्रिय कार बजारमा अहिल्यै चर्चा कमाउन थालेको छ। उपभोक्ताबीच अत्यधिक लोकप्रिय मानिने यो कम्प्याक्ट एसयूभी २०२५ डिसेम्बरको दोस्रो साताभित्र औपचारिक रूपमा लोन्च गरिने तय भएको छ। यस मोडलले नयाँ डिजाइन, प्रविधि र अद्यावधिक पावरट्रेनमार्फत प्रतिस्पर्धी सेग्मेन्टमा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार नयाँ सेल्टोसको […]