इजरायलद्धारा इरानमा आक्रमण
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा आफ्नो देशले गरेको आक्रमणबारे सन्देश जारी गरेका छन्। उनले भनेका छन्, ‘इजरायलले इरानको आणविक संवर्धन कार्यक्रमको मुख्य केन्द्रमा आक्रमण गरेको छ।’ उनका अनुसार यो आक्रमण इरानी राजधानी तेहरानबाट लगभग २२५ किलोमिटर दक्षिणमा रहेको इरानी सहर नातान्जमा अवस्थित इरानको मुख्य संवर्धन केन्द्रमा गरिएको हो। इरानले अप्रिल २०२१ मा यस केन्द्रमा साइबर […]