‘समृद्धि’ तेल ब्राण्डले ३ वर्षमै ८ अर्बभन्दा बढी कारोबारको रेकर्ड बनायो
नेपालको तेल उद्योगमा छोटो समयमै छुट्टै पहिचान बनाएको ‘समृद्धि’ ब्रान्डले **सिद्धिविनायक आयल्स प्रा.लि.**लाई उल्लेखनीय व्यापारिक सफलता दिलाएको छ। स्थापना भएको सन् २०२१ अगस्ट २ देखि नवलपरासी पश्चिम, रामग्राममा प्रशोधन प्लान्टमार्फत संचालनमा आएको सिद्धिविनायकले खाना पकाउने तेल (सोयाबिन, पाम ओलेइन, सनफ्लावर) प्रशोधन तथा शुद्धीकरण गर्दै आएको छ। कम्पनीको कुल वार्षिक उत्पादन क्षमता ३८ हजार ६४० मेट्रिक […]