सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने?
बर्खा लाग्यो कि नेपालको समाचारमा एउटा नियमित शीर्षक दोहोरिन थाल्छ, सडक दुर्घटना, यति जनाको मृत्यु, यति जना घाइते। केही दिनपछि अर्को दुर्घटना, फेरि अर्को संख्या। हामी समाचार पढ्छौँ, दुःख व्यक्त गर्छौँ, सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्छौँ र केही समयपछि अर्को समाचारतिर लाग्छौँ। तर प्रश्न यति मात्रै होइन कि आज कति जना मरे। प्रश्न त यो हो, […]