टोखाबाट २५ करोडका विदेशी मुद्रा बरामद: नारायण पौडेल धरौटीमा रिहा
टोखाबाट २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका मालिक ठानिएका सिन्धुपाल्चोकका नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले असार ३२ गते उनी उपस्थित भएपछि न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासमार्फत धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गत चैत ४ गते टोखाबाट फल्सबटम बनाइएको ट्रकमा १३ लाख ७५ हजार युरो र ३ लाख […]