विदेशी लगानीका लागि नेपालमा अब खुल्ला बाटो
काठमाडौँ । सरकारले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रिया थप सरल र खुकुलो बनाउँदै ‘स्वचालित मार्ग’ अन्तर्गत अधिकतम लगानीको सीमा हटाएको छ। यसअघि ५० करोड रुपैयाँसम्मको लगानी मात्र स्वचालित मार्गबाट स्वीकृत गर्न सकिने व्यवस्था रहेकामा अब तोकिएको क्षेत्रहरूमा जति भए पनि लगानी स्वीकृत गर्न सकिने भएको छ। मन्त्रिपरिषद्को निर्णय बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति […]