तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता बिमलेन्द्र निधि
रौतहट । नेपाली काङ्ग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन् । बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन् । ‘यो सरकार तोकिएको समयमा निर्वाचन गराउन केन्द्रित हुनुपर्छ, उनले भने,अल्पकालीन वा दीर्घकालिन काम वा […]