प्रधानमन्त्री कार्कीः निर्वाचन समयमै, सुरक्षित र शान्तिपूर्ण हुनेछ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएको समयमा सम्पन्न हुने स्पष्ट पारेकी छिन्। उनले सरकार निर्वाचन गर्न दृढ रहेको र आवश्यक परे दोस्रो चरणमा पनि निर्वाचन सम्पन्न गराउने बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारले जसरी पनि निर्वाचन गराउँछ। कहीं रोकियो भने दोस्रो चरणमा गरिन्छ। हिमाली जिल्लामा चिसो र सवारी साधनको समस्या भएपनि मानिस ओसारेर भए […]