आर्थिक गतिविधि बढाउनुका साथै बजेटसँग मिल्ने मौद्रिक नीति आउनुपर्ने अध्यक्ष ढकालको सुझाब
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभएको छ । बजेटसँग समन्वय मिल्ने गरी मौद्रिक नीति आउने विश्वास रहेको ढकालले उल्लेख गर्नुभयो । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उहाको भनाई छ । ढकालले बजेटकै नीति […]