बिरगञ्जमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षको साझा अपिल
बिरगञ्ज महानगरपालिकामा सामाजिक र धार्मिक मतभेदका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा सम्पन्न सर्वपक्षीय बैठकले सर्वसाधारणलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। बैठकमा प्रतिनिधिहरूले एकता र संवादका माध्यमबाट समस्या समाधान गर्न आवश्यक रहेको जोड दिएका छन्। नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष राम नारायण कुर्मीले भने, “सामाजिक विवाद उत्पन्न गरिनु कुनै […]