ओलीले जाँचबुझ आयोगलाई दिएका बयानका मुख्य ६ बुँदा सार्वजनिक
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएका बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्। ओलीले आइतबार आयोगलाई बयान दिएका थिए भने आयोगका अधिकारीहरू गुण्डुस्थित उनको निवासमा पुगेर बयान लिएका थिए। बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका बयानका मुख्य ६ बुँदा यस प्रकार छन्: १. २२ […]