प्रदेशका लागि ३० खर्ब स्थानीयका लागि २ खर्ब बजेट
सरकारले प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि दुई खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा दुई खर्ब ४१ अर्ब ८१ करोड रकम सशर्त विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बिहीबार आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो । यसैगरी, प्रदेश र स्थानीय तहलाई पूर्वाधार […]