पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें: नेता शाह
बाजुरा । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश बहादुर शाहले देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताएका छन् । शुक्रबार पार्टीले १० र ११ गतेको बैठकका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहले यस्तो बताएका हुन् । उनले नेपालको स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र सर्वोच्च शक्ति जोगाउन नेकपा पार्टी […]