‘सन्तुष्टिकरणको युग’ : बिहार विजयपछि मोदीको कडा प्रहार
बिहार विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले प्रचण्ड बहुमत हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश अब “साँचो सामाजिक न्याय” को पक्षमा मतदान गर्न थालेको बताएका छन्। उनका अनुसार अहिलेको मतदाताले ‘तुष्टिकरण’ होइन, ‘सन्तुष्टिकरण’ चाहन्छ — समान अवसर, सम्मान र बराबरीसहितको समाज। दिल्लीस्थित भाजपा मुख्यालयमा स्वागत पाएपछि मोदीले भने, “अब देशले विकास मात्रै […]