राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वमा जोड दिएकी छन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मदन भण्डारीलाई राष्ट्रवादी र दूरदृष्टि भएका नेताका रूपमा स्मरण गर्दै भौतिक रूपमा गुमाएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि नेपाली जनजीवनमा उनी भावनात्मक र राजनीतिक रूपमा जीवित […]