रास्वपाको केन्द्रीय कार्यालय ‘बेघर’ हुने अवस्थामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय छिटै खाली हुनसक्ने अवस्था आएको छ। बालाजु बनस्थलीस्थित भरतमणि देवकोटाको स्वामित्वमा रहेको भवन भाडामा लिएको पार्टीले लामो समयदेखि भाडा बुझाएको छैन, जसका कारण घरधनीले कार्यालय खाली गर्न आग्रह गरेका छन्। रास्वपा सभापती रवि लामिछाने प्रहरी अनुसन्धानमा तानिएपछि पार्टी आन्तरिक विवाद, खिचातानी र वित्तीय अपारदर्शितामा फसेको छ। यसैबीच, घरधनीले […]