राजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पक्राउ
राजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज शुक्रबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो । शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनि सम्बोधन गर्ने गरेको र संविधानले नचिनेको संवाद सचिवालय भनि सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै सोही लेटरप्याडमा […]