मतदाता नामावली संकलन:कात्तिक ३० सम्म मात्रै
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ। यही कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली संकलन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार […]