सोल्टी होटलका श्रमिक युनियनद्वारा कर्मचारी सरुवा निर्णयको विरोध
द सोल्टी होटलका तीनवटै श्रमिक युनियनले व्यवस्थापनले कर्मचारी सरुवा गर्ने सम्बन्धमा सार्वजनिक गरेको सूचनाप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् । युनियनहरूले भदौ २१ गते संयुक्त विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १८ मा व्यवस्थापनले सार्वजनिक गरेको सूचनाले श्रमिकको हक, सम्मानजनक श्रम र सामान्य श्रम सम्बन्धको अवधारणालाई प्रभावित गरेको दाबी गरेका छन् । व्यवस्थापनको एकतर्फी […]