प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिने
आज जेठ ६ गते मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्ने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले गर्ने प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद […]