सुदूरपश्चिममा निर्वाचन : देउवाको अनुपस्थिति कांग्रेसका लागि प्रतिउत्पादक
धनगढी । चुनाव हार्नै नजानेका, अनि एउटै क्षेत्रबाट पटक–पटक सांसद बनेर पाँच पटक प्रधानमन्त्री बनेका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार छैनन् । २०४८ सालदेखि हालसम्म अपराजित देउवाले अन्तिम पटक चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर कांग्रेसमै बिद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति छानिएका गगन कुमार थापा […]