कारोबार हुने साताको पाँचौं अर्थात अन्तिम दिन आज नेप्से २२.८५ अंकले वृद्धि
साताको पाँचौं तथा अन्तिम कारोबार दिन आज शुक्रबार शेयर बजार बढेको छ। आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ११.९३ अंकले बढेर २६२४.३६बिन्दुमा पुगेको थियो। आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज कारोबार बढेर रकम ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ पुगेको छ। बिहीबार ५ […]