गणतन्त्र सम्बन्धि प्रदर्शनी कसैको विरोधमा नभएको एमालेको दाबी
नेकपा एमालेले भोलि जेठ १५ मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ । आज बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले एमालेको कार्यक्रम कसैको विरोध नभएर जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो कार्यक्रम आयोजना गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले […]