कांग्रेस नेता अभिषेक गिरी पक्राउ
विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा आज शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो । प्रहरीले गिरीको घरबाट के […]