ट्रम्पका सल्लाहकारले मोदीको रूस–चीन नीतिलाई लिए आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नावारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको विदेश नीति सम्बन्धमा नयाँ टिप्पणी दिएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने, “मोदी एक महान नेता हुन्, तर मलाई बुझ्दैन कि उनी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको नेता हुँदाहुँदै पनि पुटिन र सी जिनपिङसँग किन हात मिलाइरहेका छन्।” नवारोले भारतीय जनतालाई सचेत […]