लगातार चौथो पटक घट्यो शेयर बजार
साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १४.४५ अंकले घटेर कारोबार बन्द भएको थियो। आज नेप्सेमा ८३ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ७२ कम्पनीको शेयर मूल्य घटेको छ। ३ सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५ […]