समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा भने अनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन् । बुधबार विकास आर्थिक समितिमा बोल्दै उनले जनताको गास, बाँस, रोजगारी, शिक्षा, स्वास्थ्यमा पूर्ण पहुँचका लागि सदाचार नीति बनाउन खोजेको बताएका हुन् । उनले भने, ‘धार्मिक भाषामा भन्दा राम राज्य अहिलेको राजनीतिक भाषामा भन्दा संविधानमा भने […]