ट्रम्प प्रशासनको कडा कदम: १९ देशका आप्रवासीको ग्रीन कार्ड र नागरिकता प्रक्रिया रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले १९ गैर–युरोपेली देशका आप्रवासीहरूका सबै इमिग्रेशन आवेदन, ग्रीन कार्ड र नागरिकता प्राप्त गर्ने प्रक्रियामा रोक लगाएको छ। ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा बढ्दो जोखिम लाई कारण देखाउँदै यो कडा कदम चालेको स्पष्ट पारेको छ। बुधबार सार्वजनिक गरिएको सूचीमा यी १९ देशहरू समावेश छन्: एसिया/मध्यपूर्व: अफगानिस्तान, इरान, लाओस, तुर्कमेनिस्तान, बर्मा (म्यानमार), […]