चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ। चितवन राइनोजलाई हिजो दोस्रो क्वालिफायरमा ३ विकेटले हराउँदै एनपिएल सिजन ३ को फाइनल पुगेको हो । १ सय ३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर १ बल अघि विजय प्राप्त गरेको हो । एनपिएलको तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो […]