रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्ने ट्रम्पको आदेश
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो शुक्रबार रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिनुभएको छ । उहाँले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिएका छन्। यद्यपि, उनले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर संकेत दिनुभएको छ । ट्रम्पले सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा यस निर्णयबारे बारेमा जानकारी दिनुभएको हो । उहाले आफ्नो कदमका […]